राजनीति

छोरा प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड

By खबरहब

November 19, 2021

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय छोरा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

खुमलटारमा आयोजित प्रकाश दाहाल चौथो स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रकाशलाई श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो ।

तस्वीर: प्रचण्डको फेसबुक