समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 19, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ३५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –१ ११–२० वर्ष –११ २१–३० वर्ष –३१ ३१–४० वर्ष – ३५ ४१–५० वर्ष – १८ ५१–६० वर्ष – १६ ६१–७० वर्ष –६ ७१–८० वर्ष – १२ ८० वर्षभन्दा माथि –३ अज्ञात– ०