kf]v/f, & r}t . kf]v/fsf] k]mjftfndf cfGtl/s ko{6ssf] eL8 . t:jL/ M /flwsf sF8]n, /f;;

इनसाइट/स्पेशल

फेवाताल हेर्न जाने पर्यटकको संख्या बढ्दै

By खबरहब

March 20, 2021

कास्की– कोरोना कहरले थला परेको नेपालको पर्यटन क्षेत्र विस्तारै विकास हुन थालेको छ ।

नेपालका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ भने बाह्य पर्यटक पनि अब आउने व्यवसायीको अपेक्षा छ ।

पछिल्लो समय पर्यटकीय नगरी पोखरा घुम्न जाने पर्यटकको संख्या पनि बढ्न थालेको छ । अहिले फेवाताल परिसरमा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ ।

तस्वीर : रासस