फाइल फोटो

देश/प्रदेश

खोलाले दमकको पशुहाटमा ७ घर बगायो

By खबरहब

October 20, 2021

काठमाडौँ – अबिरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ । मंगलबार राती अबेरदेखि परेको अविरल बर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो ।

घर बगाएपछि बिस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ ।