रोचक/विचित्र संसार

५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू

By खबरहब

November 20, 2021

१. नराम्रो स्वर

सन् १९९८ मा चरा विज्ञ Ridgley ले इक्वाडोर देशमा हाँसजस्तै चरा Antpitta Avis Canis Ridgley पत्ता लगाएका थिए । यस चराको स्वर सुरिलो र मीठो नै छैन किनभने यसले कुकुरजस्तो भुक्ने गर्छ ।

२. छ वटा

Indivisibility एउटा यस्तो शब्द हो, जसमा एउटै भावेल साउण्ड i छ टकसम्म दोहोरिएको छ ।

३. पहिलो बिरालो

प्राचीन मिश्रमा कसैको घरमा आगलागी भएमा मिश्रीहरुले पहिले बिरालोलार्ई निकाल्ने कोसिस गर्थे । अनि मात्र मानिसलाई बिरालोलाई उनीहरु देवता मान्थे ।

४. दुई पटक

पेन्गुइनले एक वर्षमा दुई पटक मात्र यौन सम्पर्क गर्छ ।

५. मलायलाम

मलायलाम दक्षिण भारतमा बोलिने भाषा हो । भाषाहरुका नाममा अगाडि र पछाडिबाट पढ्दा एउटै हुने अङ्ग्रेजी शब्द यही मात्र हो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट