समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 20, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –२० ११–२० वर्ष –१५ २१–३० वर्ष –४२ ३१–४० वर्ष – ४१ ४१–५० वर्ष – ३२ ५१–६० वर्ष – २८ ६१–७० वर्ष –१७ ७१–८० वर्ष – ९ ८० वर्षभन्दा माथि –३ अज्ञात– २