काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –६ ११–२० वर्ष –१९ २१–३० वर्ष –५५ ३१–४० वर्ष – ४८ ४१–५० वर्ष – ३८ ५१–६० वर्ष – २८ ६१–७० वर्ष –९ ७१–८० वर्ष – ११ ८० वर्षभन्दा माथि –३ अज्ञात– १