जोक्स

चुट्किला : दिनभर पाँच पटक

By खबरहब

September 21, 2021

पत्नी श्रीमानजी यो जेनी को हो ?

पती अरे त्यो त त्यो कुकुरको नाम हो, जसलाई म किन्न चाहन्छु ।

पत्नी राम्रो त्यसो भए आज दिनभरि पाँच पटकसम्म फोन पनि त्यही कुकुरले गरेको थियो ।

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट