आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

September 21, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १३०पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?