समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

September 21, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – ४०

११–२० वर्ष – ७९

२१–३० वर्ष – २५७

३१–४० वर्ष – २४२

४१–५० वर्ष – १६०

५१–६० वर्ष – १२९

६१–७० वर्ष – ५६

७१–८० वर्ष – ४५

८० वर्षभन्दा माथि – १८

अज्ञात–१०