पहिलो छिमेकी : तिमीसँग रु. १०० छ र तिम्रो ड्याडीले रु. १०० तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ?
दोस्रो छिमेकी : रु. १०० नै हुन्छ ।
पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ ।
दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ ।
साभार :‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट