फाइल फोटो

रोचक/विचित्र संसार

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

By खबरहब

October 21, 2021

१. ५०० पटक

लामखुट्टेले एक सेकेण्डमा ५०० पटकसम्म आफ्नो पखेटा फटफटाउने या चलाउने गर्छ ।

२. कराते         

कराते शब्द तपाईंले अवश्यै सुन्नुभएको हुनुपर्छ । यसको अर्थ खालि हात भन्ने हुन्छ ।

३. रोग

तपाईंलाई भोक लाग्छ कि लाग्दैन ? लाग्दैन भने तपाईंलाई Anoresia रोगले च्यापेको छ ।

४. फूलको बिक्री

विश्वमा सबैभन्दा बढी खरिदबिक्री हुने फूल ग्लाडियोलस खाने गर्छ ।

५. खपटे किरा

वैज्ञानिकहरुले हालसम्म ४ लाखभन्दा बढी किसिमका खपटे किरा पत्ता लगाएका छन् । ती किरा कुनै जाति उड्न नसक्ने, कुनै मरुभूमिमा बस्ने प्रजातिका र कुनै पानीमा बस्न रमाउने जातिका छन् ।

साभार : रोचक तथा ज्ञानव र्द्धक तथ्यहरु पुस्तकबाट