राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

By खबरहब

October 21, 2021

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।