समाचार

‘बाढी र डुबान नियन्त्रण गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय समन्वय आवश्यक’ (भिडियो)

By खबरहब

October 21, 2021

काठमाडौँ– गत सोमबार यता देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले ब्यापक जनधनको क्षति भएको छ । बेमौसमको वर्षातले ब्यापक क्षति भएको छ ।

नेपालमा पछिल्ला वर्षहरुमा बाढी र डुबानले क्षति गरिरहेको छ ।

यसै विषयमा विश्लेषक अरुण सुबेदीले विभिन्न अध्ययन प्रतिवेदनको सन्दर्भ लिँदै नेपाल, भारत र बंगलादेशबीच बाढी नियन्त्रणका लागि समन्वय हुनुपर्ने सुझाव दिएका छन् ।