फाइल तस्वीर

समाचार

हिमश्रृंखलाको मनमोहक दृष्य

By खबरहब

December 21, 2021

कास्की – चिसो मौसम सुरु भएसँगै हिमालका दृश्य अझै सुन्दर देखिन थालेको छ।

जाडो मौसममा पोखरामा झनै सुन्दर हिमालहरु देख्न पाइन्छ। पोखरा-२४ कास्किकोटको गजल थुम्की डाँडाबाट देखिएको हिमश्रृंखलाको मनमोहक दृष्य !