जोक्स

चुट्किला : फुर्सद मिलेन

By खबरहब

September 22, 2021

माग्नेबुढाले हतार हतार साइकल डोर्‍याएर कुदिरहेको देखेर शेरेले सोधेछ

शेरः ए माग्ने बूढो ! किन साइकल डोर्‍याएर दौडेको ?

माग्नेबूढो : किन हुनु नि तेरा बाजे !

१० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि ।

हेर न साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट