समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

September 22, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३०० जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – ३८

११–२० वर्ष – ९८

२१–३० वर्ष – ३००

३१–४० वर्ष – २८१

४१–५० वर्ष – २०२

५१–६० वर्ष – १७२

६१–७० वर्ष – ८८

७१–८० वर्ष – ४३

८० वर्षभन्दा माथि – २८

अज्ञात–१