जोक्स

जोक्स : रक्सी खान छाडेँ

By खबरहब

October 22, 2021

आफूलाई यहाँ कस्तो भोक लागिसक्यो ।

प्रेमी : तिमीसँग भेटेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडेँ, धुम्रपान गर्दिनँ ।

प्रेमिका : हामीबीचको प्रेमले सबै कुरो बिर्साइदियो ?

प्रेमी : प्रेमले होइन, मायालु पैसाको अभावले ।

साभार  : हँसाउने चुट्किला पुस्तकबाट