फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा २२२ कोरोना संक्रमित थपिए

By खबरहब

October 22, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७१ जना, भक्तपुरमा १८ जना र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन् ।