समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 22, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १३१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – १०

११–२० वर्ष – ४५

२१–३० वर्ष – १३१

३१–४० वर्ष – १३०

४१–५० वर्ष – ७९

५१–६० वर्ष – ८६

६१–७० वर्ष –५३

७१–८० वर्ष – २२

८० वर्षभन्दा माथि – १७

अज्ञात–१