राजनीति

एमाले स्थायी कमिटी बैठक स्थगित

By खबरहब

November 22, 2021

काठमाडौँ– नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ ।

सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ ।

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।