क्रिकेट

यूएईमा एसीसी यू १९ एसिया कपको तयारी गर्दै नेपाली टिम (फोटोफिचर)

By खबरहब

December 22, 2021

काठमाडौँ– यूएईमा विहीबार शुरु हुने एसीसी यू १९ एसिया कप क्रिकेटका लागि नेपाली युवा टिमले तयारी गरिरहेको छ । नेपालले शुक्रबार प्रतियोगिताको पहिलो खेल बंगलादेशसँग खेल्दैछ । आफ्नो पहिलो खेल खेल्नु अघि नेपाली टिमले यूएईमा अभ्यास गरेको छ ।

नेपाली टिमले बलिंग, ब्याटिंगको अभ्यास गरेको क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिम  देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी ।

तस्वीर सौजन्य : क्यान