काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –९ ११–२० वर्ष –२१ २१–३० वर्ष –४१ ३१–४० वर्ष – ४० ४१–५० वर्ष – ३६ ५१–६० वर्ष – ३७ ६१–७० वर्ष –१७ ७१–८० वर्ष – ७ ८० वर्षभन्दा माथि –८ अज्ञात– १