रोचक/विचित्र संसार

ज्वालामुखी विष्फोटको भिडियो चर्चामा

By खबरहब

April 23, 2021

ज्वालामुखीको विष्फोटपछि हावामा फोकाको आकारमा उठेको धुँवा तस्वीरमा त देख्नु भएको होला । तर आइसल्याण्डको ज्वालामुखीको एउटा भिडियो अहिले भाइरल बनेको छ ।

आइसल्याण्डको यस ज्वालामुखीलाई विष्फोटपछि एक फोटोग्राफरले ड्रोन क्यामेरामार्फत यस्तो भिडियो कैद गरे जसलाई हेर्ने जो कोही अचम्भित हुनेछन् । यो भिडियोमा लाभाको नजिकैको दृष्य समेत कैद गरिएको छ ।

फोटोग्राफर एन्टोनी क्विन्टानोले सामाजिक सञ्जालमा आइसल्याण्डको राजधानी रेकजाविक नजिकैको फाग्रादाल्सफजाल ज्वालामुखी विस्फोटको भिडियो शेयर गरेको भिडियो भाइरल बनेको हो ।

It's the sounds and the close up details for me.

Follow me for Iceland and photography updates.#nature #iceland #volcano pic.twitter.com/v390sirfXw

— Sorelle Amore (@SorelleAmore) March 22, 2021