आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

September 23, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९० पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?