फाइल फोटो

राजनीति

एकीकृत समाजवादीको महासचिवमा डा.वेदुराम भुसाल !

By खबरहब

September 23, 2021

काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाल चयन हुने भएका छन् ।

आज (बिहीबार) बिहान उपलब्ध स्थायी कमिटीका सदस्यहरुले भुसाललाई महासचिव बनाउने सहमति गरेका छन् ।

अब यो सहमति प्रस्तावकाेरुपमा आजै केन्द्रीय कमिटी बैठकमा पेस गरेर पारित गर्ने तयारी रहेको नेतृ पार्वती विसुंखेले जानकारी दिइन् ।