समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 23, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४४ उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४४ वर्ष उमेर समूहका सबैभन्दा धेरै ९४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण स्

०–१० वर्ष – ६

११–२० वर्ष – ३५

२१–३० वर्ष – ९२

३१–४० वर्ष – ९४

४१–५० वर्ष – ८८

५१–६० वर्ष – ५४

६१–७० वर्ष –३९

७१–८० वर्ष – २१

८० वर्षभन्दा माथि – ९