राजनीति

एमाले वडा अधिवेशन : काठमाडौँका सबै वडामा सर्वसम्मत (सूचीसहित)

By खबरहब

October 23, 2021

काठमाडौँ– नेकपा एमालेले शनिबार देशभरका सबै वडामा एकसाथ वडा अधिवेशन गरेको छ । अधिवेशनको नतिजा आउनेक्रम जारी छ । यता काठमाडौँ जिल्लाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिएको छ । काठमाडौँ जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरुमा वडा कमिटी गठन गरिएको छ।

वडा अध्यक्ष ,उपाध्यक्ष,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरुको नामावली ः

१ बुढानिलकण्ठ नगरपालिका

वडा नं १ अध्यक्ष : हरी भारती उपाध्यक्ष : अर्जुन लामा सचिव : सबिन श्रेष्ठ उप सचिव : बुद्धिमान लामा उपसचिव सुशीला कठायत

वडा नं २  अध्यक्ष : राजेन्द्र श्रेष्ठ उपाध्यक्ष : सुशील लामिछाने सचिव : निशा बराल उप सचिव : दिपेन्द्र खरेल उपसचिव  : सन्तोष भण्डारी

वडानं ३   अध्यक्ष : गणेश कुँवर उपाध्यक्ष : बसन्त भण्डारी सचिवस : राज कुमार महर्जन उप सचिव : दिपक रम्तेल

वडा नं ४ अध्यक्ष : कमला पन्त उपाध्यक्ष : राम बहादुर भण्डारी सचिव : राजेन्द्र खड्का उप सचिव : लक्ष्मी गौतम उपसचिव : पर्शुराम शर्मा

वडा नं ५ अध्यक्ष : नारायण दुलाल उपाध्यक्ष : राम लामा तामाङ्ग सचिव : चन्द्रमान रोक्का

वडा नं ६ अध्यक्ष : रबि खड्का उपाध्यक्ष : नारायण खत्री सचिवस्मुना महर्जन उप सचिव : मिना ढकाल

वडा नं ७ अध्यक्ष : मंगल दास महर्जन उपाध्यक्ष : झपट बहादुर कार्की

वडा नं ८ अध्यक्ष : बिनोद थापा उपाध्यक्ष : निश्चल अधिकारी

वडा नं ९ अध्यक्ष : दिलिप थिङ्ग

वडा नं १० अध्यक्ष : जगत प्रसाद निरौला उपाध्यक्ष : कमला कार्की सचिव : शम्भु शरण पौडेल

वडा नं ११ अध्यक्ष  कृष्ण भट्टराई

वडा नं १२ अध्यक्ष : शंकर भट्टराई

वडा नं १३ अध्यक्ष : टिकेसनारायण श्रेष्ठ