समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 23, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ७४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –१ ११–२० वर्ष –४० २१–३० वर्ष –६५ ३१–४० वर्ष – ७४ ४१–५० वर्ष – ४७ ५१–६० वर्ष – ३८ ६१–७० वर्ष –२४ ७१–८० वर्ष – १४ ८० वर्षभन्दा माथि –१० अज्ञात– ०