मुद्रा

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

By खबरहब

December 23, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र बिक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?