s~rgk'/sf] eLdbQgu/ l:yt ahf/df xl/of] ;fukft a]Rg a;]sf dlxnfx? . ;fukft a]r]/ dgUo cfDbfgL ub}{ cfPsf 5g . t:jL/M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

देश/प्रदेश

कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य कति ?

By खबरहब

January 24, 2021

काठमाडौँ– आइतबार नेपाली बजारमा केही तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ६० देखि ६५ रुपैया रहेको छ ।

त्यस्तै आज गोलभेडाको मूल्य किलोको ३५ देखि ४० रुपैया, आलु किलोको २५ देखि ३० रुपैया, बन्दा किलोको २० देखि २५ रुपैया र काउली किलोको १० देखि १५ रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै घिउ सिमि किलोको ६० देखि ७०, भेण्टा किलोको ३० देखि ३५, लौका किलोको ६० देखि ७०, बरेला किलोको ३० देखि ३५, भिण्डी किलोको ८० देखि ९०, फर्सी किलोको २० देखि २५, बन्दा किलोको १५ देखि २०, गाजर किलोको ६० देखि ७०, मुला किलोको १५ देखि २० र रायोको साग २५ देखि ३० मा किनबेच भइरहेको छ ।