भारत / चीन / सार्क

खबरहबले आज चीनसँगको सीमा विवादबारे बहस गर्दै

By खबरहब

September 24, 2021

काठमाडौँ-खबरहब डटकमले आज (शुक्रबार) चीनसँगको सीमा विवादबारे बहस गर्दैछ ।

‘हुम्लामा चीनसँगको सीमा विवाद, स्थलगत अवस्था र चुनौती’विषयमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको दरबारमार्गमा बहस गर्न लागिएको हो ।

बहसमा भाग लिनेहरु

रंगमति शाही सांसद, प्रतिनिधिसभा

अरुणकुमार सुवेदी विश्लेषक

डा. अच्यूत वाग्ले प्राध्यापक, काठमाडौं विश्वबिद्यालय

विजयकान्त कर्ण पूर्वराजदूत/राजनीतिक विश्लेषक

डा.उद्धव प्याकुरेल परराष्ट्र मामिला जानकार

देवेश झा विश्लेषक

युगनाथ शर्मा पौड्याल पत्रकार

नरेश श्रेष्ठ अध्यक्ष, खबरहब

गणेशकुमार मण्डल मधेसी बुद्धिजीवी

ईन्द्र अर्याल मानवअधिकारबादी