फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा थपिए ३६४ कोरोना संक्रमित

By खबरहब

September 24, 2021

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २५६ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ७३ जना कोरोना संक्रमित थपिएका हुन् ।