x'Dnfdf ef/L lxdkft l;dsf]6, @) k';M x'Dnfdf ePsf] ef/L lxdkft . cfOtaf/ ck/fXgaf6 lxpF kg{ yfn]kl5 oxfFsf] hghLjg si6s/ ePsf] 5 . tl:a/M bfg] af]x/f÷/f;;

आगामी तीन दिनको मौसम : चिसो बढ्दो क्रममा

By खबरहब

November 24, 2021

काठमाडौँ – उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम विश्लेषण गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

जसअनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान