जोक्स

चुट्किला : फेयर एण्ड लब्ली

By खबरहब

November 24, 2021

तालिमको क्रममा सिपाहीहरु जम्प गरेर खोला पार गरिरहेका थिए ।

त्यसै क्रममा एक सिपाहीले उफ्रिदै भनेछ – जय कालिमाता ।

कालिमाताले यो कुरा सुनेर भनिछन् – तेरै आमा काली होला म त अहिले फेयर एण्ड लब्ली पो लगाउँछु त ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट