काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –१३ ११–२० वर्ष –३६ २१–३० वर्ष –६४ ३१–४० वर्ष – ६६ ४१–५० वर्ष – ४५ ५१–६० वर्ष – ३४ ६१–७० वर्ष –२५ ७१–८० वर्ष – १३ ८० वर्षभन्दा माथि –४ अज्ञात– ५