सांकेतिक तस्वीर

रोचक/विचित्र संसार

 रोचक तथा ज्ञानवर्धक तथ्यहरू

By खबरहब

November 24, 2021

१. नाप्ने तरिका

एक जना मानिस उभिएकै अवस्थामा शिर र पाउ भेट्ने गरी एउटा वृत्त बनाउनोस् । त्यो वृत्तलाई सूर्य मान्नुहोस् । त्यस मानिसको शिरलाई बृहस्पति सम्झनुहोस् । उसका आँखालाई पृथ्वी मान्नुहोस् । यस सूर्य, बृहस्पति र पृथ्वीको आकार अनुमान गर्न सकिन्छ ।

२. मौरीको रौँ

मौरीको आँखाछेउमा रौँ हुन्छ ।

३. काठको अवार्ड

चलचित्र क्षेत्रको विश्वमै प्रसिद्ध मानिने ओस्कार अवार्ड दोस्रो विश्वयुद्धका समयतिर धातुको अभाव भएका कारण काठद्वारा बनाएर वितरण गरिएको थियो ।

४. कोब्रा

कोब्रा लगभग २० वर्षसम्म बाँच्न सक्छ । यसको एक ग्राम विषले ५० जना मानिसको ज्यान जान सक्छ ।

५. मानिसको हाड

मानिसको हाड यति बलियो हुन्छ सानो टुक्राले पनि नौ टन बराबरको तौल थाम्न सक्छ ।

साभार  :‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट