समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 24, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण ?

०–१० वर्ष – ६ ११–२० वर्ष –२९ २१–३० वर्ष – ५० ३१–४० वर्ष – ४३ ४१–५० वर्ष – २९ ५१–६० वर्ष – ४२ ६१–७० वर्ष –२० ७१–८० वर्ष – ११ ८० वर्षभन्दा माथि – ६ अज्ञात– १