समाचार

थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो

By खबरहब

January 25, 2021

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।