प्रधानमन्त्री देउवाका स्वास्थ्य सारथि उमेश श्रेष्ठ !

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ शिक्षा क्षेत्रमा नाम चलेका व्यवसायी हुन्। उनको जन्म २०१२ सालमा भोजपुरमा भएको हो । उनी २०४५ सालदेखि राजनीतिमा संलग्न छन् । श्रेष्ठ राजनीतिक संलग्नताको शुरूदेखि नै नेपाली कांग्रेसमा आबद्ध छन् । उनी पहिलो पटक दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य निर्वाचित भएका थिए । उनी हालको प्रतिनिधिसभामा … Continue reading प्रधानमन्त्री देउवाका स्वास्थ्य सारथि उमेश श्रेष्ठ !