उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । यो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

इनसाइट/स्पेशल

डोल्पाको फोक्सुण्डो ताल

By खबरहब

September 25, 2021

जाजरकोट– उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल निकै खुलेको देखिएको छ । नीलो आकाश मुनि पानी पनि नीलो, रङ नै पोखेजस्तो सुन्दर देखिएको छ।

वरिपरिका हिमाल र पहाडको प्रतिबिम्ब परे जस्तो बेला कलाकारले बुट्टा भरेजस्तो । जतिसुकै प्रतिकूल अवस्थामा पनि सधैं मुस्काइरहने यो ताल उपल्लो डोल्पाको अनुहार हो । यो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

फाेटाे : रासस