जोक्स

जोक्स : १२ ओटा सर

By खबरहब

September 25, 2021

टिचरले रामलाई सोधेछन्—

टिचर : राम तिमी भन त एउटा कुखुराले एक दिनमा २ ओटा अण्डा दिन्छ भने एक हप्तामा कतिओटा अण्डा दिन्छ ?

राम : १२ ओटा सर ।

टिचर : कसरी १२ ओटा मात्रै दिन्छ ?  हप्तामा ७ दिन हुन्छ ।

राम : सर शनिबार त छुट्टि हुन्छ नि त ।

साभार  : हँसाउने चुट्किला पुस्तकबाट