जोक्स : कागती र केराको कथा

By खबरहब

September 25, 2021

केराले भनेछ हेर कागती मलाई तिम्रो कस्तो माया लाग्छ ।

कागती : किन ?

केरा : तिमीलाई मानिसहरुले निचोरी निचोरी खान्छन् त्यसैले ।

कागती : मलाई त मेरो भन्दा पनि तिम्रो झन् माया लाग्छ ।

केरा : किन ?

कागती : तिमीलाई मानिसहरुले नाङ्गै पारेर खान्छन् त्यसैले ।

साभार  : हँसाउने चुट्किला पुस्तकबाट