ahf/ cg'udg ub}{ ljleGg kbflwsf/L vnËf, ( c;f]h M bz}Fsf] cj;/df x'g] sfnf]ahf/nfO{ /f]uyfd tyf ldlt uPsf vfBfGg ;fdu|L laqmLljt/0f x'g]ePsfn] h'Dnf ;b/d'sfd vnËf ahf/leq ;~rfngdf cfPsf vfBfGg tyf cGo k;ndf cg'udg ub}{ . lhNnf k|zf;g sfof{no h'Dnf, vfB k|ljlws tyf u'0f lgoGq0f l8lehg sfof{no, pBf]u tyf pkef]Qm lxt ;+/If0f sfof{no, pBf]u jfl0fHo ;ª3 h'Dnfsf sd{rf/L . ;f] lgsfonufot ;'/Iff lgsfo / lhNnfl:yt kqsf/x?sf] ;+o''Qm 6f]nLn] cg'udg u/]sf] lyof] . t:jL/ M ljho /fjt÷/f;;

देश/प्रदेश

कालोबजारी रोक्न जुम्लामा बजार अनुगमन

By खबरहब

September 25, 2021

जुम्ला– हिन्दू नेपालीको महान चार्ड दशैँ नजिकिँदै गएपछि बजारमा हुने कालोबजारी रोक्न बजार अनुगमन थालिएको छ ।

कालोबजारलाई रोगथाम गर्न तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुन नदिन जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका खाद्यान्न तथा अन्य पसलमा स्थानीय प्रतिनिधिले अनुगमन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्ला, खाद्य प्रविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ जुम्लाका कर्मचारी अनुगमनमा खटिएका हुन् ।

सो निकायलगायत सुरक्षा निकाय र जिल्लास्थित पत्रकारहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । रासस