क्रिकेट

ईपीएलको उद्घाटन खेलमा त्रिवि क्रिकेट मैदानको दृश्य

By खबरहब

September 25, 2021

काठमाडौँ– एमरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेवन र ललितपुर प्याट्रियट्सबीच प्रतिश्पर्धा भइरहेको छ ।

त्रिवि मैदानमा जारी खेलमा ललितपुरविरुद्ध टस जितेर काठमाडौँका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका छन् ।

ललितपुरको कप्तानको रुपमा युवा खेलाडी कुशल भुर्तेल रहेका छन् । आजको खेलमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी पनि खेल्दैछन् । उनी शुरुका २ खेल खेल्नका लागि काठमाडौँ आएका हुन् ।

तस्वीर : एमरेष्ट प्रिमियर लिगको फेसबुक पेज