समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 25, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १६३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण स्

०–१० वर्ष – १९

११–२० वर्ष – ५०

२१–३० वर्ष – १३६

३१–४० वर्ष – १६३

४१–५० वर्ष – ९४

५१–६० वर्ष – ९७

६१–७० वर्ष –५८

७१–८० वर्ष – २८

८० वर्षभन्दा माथि – १९

अज्ञात–९