जोक्स

चुट्किला : थिच्ने ठाउँ

By खबरहब

November 25, 2021

मुन्द्रेले गितार बजाउँदा सधैँ ठाउँमा थिचेर बजाउँदो रहेछ ।

यो देखेर मुन्द्रेकी श्रीमतीलाई उसका साथीहरुले सोधेछन् :

गीता : नीता किन तिम्रो श्रीमानले गिटार बजाउँदा सधैँ एकै ठाउँमा मात्र थिचेर बजाएको नि ?

नीता : मेरो श्रीमान जान्ने छन् नि त, नजान्नेहरुले पो थिच्ने ठाउँ थाहा नपाएर कहाँनेर थिच्ने भनेर हात तलमाथि सारेर खोज्छन् नि !

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट