सांकेतिक तस्वीर

रोचक/विचित्र संसार

५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू

By खबरहब

December 25, 2021

१. जोसेफ प्रिस्टले

अक्सिजनका आविष्कारक जोसेफ प्रिस्टलेले विज्ञानको पढाइ नै गरेका थिएनन् ।

२. व्हेलको आवाज

सबैभन्दा ठुलो आवाज ब्लु व्हेलको हुन्छ । यसको आवाजको मापन १८ डेसिबल मानिएको छ । आवाज १६,००० किलोमिटर टाढासम्म पनि सुन्न सकिन्छ ।

३. रोबोट

सर्वप्रथम सन् १९२० मा चेक देशका लेखक कारेग एगले रोबोटबारे लेखेका थिए । चेक शब्द रोबोटबाटै रोबोट शब्द आएको हो । रोबोटको अर्थ अनिवार्य सेवा गर्नु भन्ने हुन्छ ।

४. व्यस्त विमानस्थल

अमेरिकाको शिकागो अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त विमानस्थल हो । यहाँ प्रत्येक ४० सेकेन्डमा विमान उड्ने या अवतरण गर्ने गर्छ ।

५. सामूहिक विवाह

सबैभन्दा बढी ६०,००० व्यक्तिले (दक्षिण कोरियाको युनिफिकेसिओनिस्ट चर्चका सदस्यहरुले) सिउल ओलम्पिक स्टेडियममा २५ अगस्त १९९२ मा सामूहिक विवाह गरेका थिए ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट