समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 25, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ३ ११–२० वर्ष –१७ २१–३० वर्ष – २८ ३१–४० वर्ष – ४१ ४१–५० वर्ष – ३१ ५१–६० वर्ष – २३ ६१–७० वर्ष –६ ७१–८० वर्ष – ६ ८० वर्षभन्दा माथि – २ अज्ञात– ०