जोक्स

चुट्किला : नेता

By खबरहब

September 26, 2021

नेता : डाक्टरसाप, भाषण दिने समयमा मेरो हात काम्न थाल्छ किन होला ?

डाक्टर : आत्तिनु पर्ने कुरै छैन, झुट बोल्ने समयमा यस्तै हुन्छ ।

साभार  : ‘ हँसाउने चुट्किला’ पुस्तकबाट